काठमाण्डु- डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर ऐर विजयी भएका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत उनी ५ सय २६ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४ सय ७६ मत पाए । यो वडामा १ हजार १ सय ६५ मत खसेको थियो ।




प्रतिक्रिया