काठमाण्डु- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकमा संसद् बैठक, सरकारलाई विश्वासको मत दिने नदिनेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया