प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने कांग्रेसको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो ।

त्यस्तै अब संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो ।

यहि ६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।