कांग्रेस केन्द्रीय समिति बैठक एक साताका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक एक साताका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साताका लागि स्थगित गरेको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय गरिएको कांग्रेस पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।