देउवालाई बुझाइएको कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदनमा के छ ?

देउवालाई बुझाइएको कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदनमा के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस रूपान्तरण अभियानले सभापति शेरबहादुर देउवालाई मंगलबार सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । मंगलबार रूपान्तरण अभियानका नेताहरू पार्टी कार्यालय सानेपामा पुगेर सभापति देउवालाई पार्टी रूपान्तरका लागि सुझावहरू पेस गरेका हुन् ।

रुपान्तरण अभियानले सातै प्रदेशमा भएका भेलामा सहभागीबाट आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पारेको थियो। गत ११ देखि ३१ जेठम्म कांग्रेस रुपान्तरण अभियानले सातै प्रदेश भेला गरेको थियो।