यी हुन् कांग्रेस बैठकले गरेका ११ निर्णय (पूर्णपाठ)


काठमाण्डु – नेपाली कांग्रेसले गत पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गरेको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकमा राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र समसामयिक विषयमा निर्णय गरिएका छन् ।

यी हुन् निर्णयहरू –

प्रतिक्रिया दिनुहोस
Advertisement