‘समुदायमा कांग्रेस’ अभियान स्थगित, आकस्मिक केन्द्रीय समिति बैठक बोलाइयो

‘समुदायमा कांग्रेस’ अभियान स्थगित, आकस्मिक केन्द्रीय समिति बैठक बोलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । त्यस्तै कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको जनाइएको छ ।