कांग्रेस केन्द्रीय समिति बैठक जारी

कांग्रेस केन्द्रीय समिति बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको हो ।

बैठकमा आगामी फागुन ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ ।