काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आईतबार बस्ने भएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको आईतबार बिहान ७ः३० बजे र संसदीय दलको बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ भने अन्तिम बैठक आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।




प्रतिक्रिया