नाराबाजीकैबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस जुट्याे छलफलमा

नाराबाजीकैबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस जुट्याे छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । आज बसेका प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवरोधका बीच विश्वासको मत लिएपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

उक्त बैठकबाट कांग्रेले भावी रणनीति तय गर्ने जनाइएको छ । बैठक केहीबेरमा सघीय संसद भवनको ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ । आजको संसद बैठकमा नेपाली काग्रेंसले नाराबाजी गरेको थिए । तर, प्रधानमन्त्री प्रचण्डले कांग्रेसको नाराबाजीका बीच विश्वासको मत लिएका हुन् ।