काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको छ । दलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।




प्रतिक्रिया