कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने समय परिवर्तन गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज १३ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने गरी परिवर्तन गरिएको जानकारी दिए ।

यसअघि बैठक सोही दिन र सोही स्थानमा दिउँसो २ बजे बस्ने गरि बोलाइएको थियो ।