सभापति देउवाले बोलाए पदाधिकारी बैठक

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

देउवाले सोमबार (भोलि) बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।

क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए ।

बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने छ भने गृहमन्त्री माथि आरोप लागेको ‘भिडिट भिसा’ प्रकरणमा पनि घलफल हुने बताइएको छ ।