काठमाण्डु– अघिल्लो सोमबार (असार १६) देखि जारी रहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ ।
सोमबार दिउँसो २ बजे बस्ने भनिएको बैठक साढे ३ मा बजे बस्ने गरि सारिएको हो ।
बैठकमा १२ एजेण्डामा छलफल गरिएको थियो भने केन्द्रीय सदस्य र सहमहामन्त्रीहरुले धारणा राखिसकेका छन् ।
आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राखपछि बैठक समापन गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया