कपिलवस्तु-३ मा कांग्रेसका शाह विजयी

कपिलवस्तु-३ मा कांग्रेसका शाह विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कपिलवस्तु ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन्। शाह २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

रजौरियाले १८ हजार ८९० मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडिया १४ हजार ७६३ मतसहित तेस्रो स्थानमा रहेका छन्।