कांग्रेसको १५ औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले १५ औँ महाधिवेशन भदौमा गर्ने भएको छ।

मंगलबार सभापति गगन थापाले केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।

बैठकले छलफलपछि निर्णय लिने छ ।