कांग्रेसका १० नेताको संयुक्त वक्तव्य : नेतृत्वबाट असुरक्षीत हुने अवस्थाको अन्त्य गरियोस्

कांग्रेसका १० नेताको संयुक्त वक्तव्य : नेतृत्वबाट असुरक्षीत हुने अवस्थाको अन्त्य गरियोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका १० जना नेताहरुले पार्टी भित्रै नेतृत्वबाट असुरक्षीत हुने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

कांग्रेसका १० केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममाथि प्रहार भइरहेको भन्दै पार्टी भित्रै न्यायका लागि धर्ना दिनु पर्ने र अनशन बस्नु पर्ने अवस्थाको अन्त्य गर्न माग गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा नेताहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव रहेका छन् ।

केहि दिनदेखि क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद हुनुका साथै पार्टीका कार्यालयमा नेताहरु धर्नामा बसेका छन् ।

यस्तो छ १० नेताको संयुक्त वक्तव्य: