कांग्रेसले गर्‍याे ११० सदस्यीय निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

कांग्रेसले गर्‍याे ११० सदस्यीय निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेको कार्यालय सचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

केन्द्रीय परिचालन समिति: