कांग्रेस महामन्त्रीमा भीडन्त : ५०० मत गन्दा गगनले पाए ३२५ मत

कांग्रेस महामन्त्रीमा भीडन्त : ५०० मत गन्दा गगनले पाए ३२५ मत


काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी छ । बिहीबार जारी मतगणनामा ५०० मत गन्दा गगन थापाले ३२५ मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले १७७ मत ल्याएका छन् ।

त्यस्तै विश्वप्रकाश शर्माले १८६ मत पाएका छन् । प्रकाशशरण महतले १६३ र मिनेन्द्र रिजालले ८६ मत पाएका छन् । राजाराम कार्कीले १२ मत पाएका छन् । दुई जना महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।