काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तिन सहमहामन्त्रीको मतगणना केही बेरमा सुरु हुने भएको छ । काठमाण्डुमा महाधिवेशन अन्तर्गत महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुने भएको हो ।
मतदान गणनाका लागि सबै तयारी भएको स्रोतले बताएको छ । त्यसैगरी पाँच जना महामन्त्रीको मतगणना भने शुक्रबार हुने जनाइएको छ ।




प्रतिक्रिया