उम्मेदवार छान्न काँग्रेस कार्य सम्पादन समितिको बैठक जारी

उम्मेदवार छान्न काँग्रेस कार्य सम्पादन समितिको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसिरहेको छ । आइतबार पार्टी कार्यालय सानेपामा जारी बैठकले काठमाण्डु महानगरपालिकासहित आफ्नो भागमा परेका तीन महानगरपालिकाका मेयर र उपमेयरको टुंगो लगाउने छ ।

काठमाण्डु महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि कांग्रेसले अन्य ठाउँको टुंगो लगाउन सकेको छैन् ।