कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले बताएका छन् ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसका लागि उमेदवारको मनोनयन दर्ता भइसकेको छ ।