कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–कांग्रस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । हिजोबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने बताइएको छ ।