काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो ।
शुक्रबार राति बन्दसत्र भइरहेका बेला एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए । बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ ।




प्रतिक्रिया