कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रदेश १ संसदीय दलका नेता कोइरालाको घोषणा

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रदेश १ संसदीय दलका नेता कोइरालाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त प्रदेश सभापतिका लागि गुरूराज घिमिरेले रामचन्द्र पौडेल–कोइराला प्यानलबाट पाएपछि कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कोइरालालाई पौडेल–कोइराला पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सूचीमा राखिएको छ । घिमिरे प्रदेशसभा सभापतिमा उद्धव थापासँग दुई मतले हारेका थिए ।