शशांक, शेखर र सुजता लञ्च मिटिङमा, को बन्लान सभापति ?

शशांक, शेखर र सुजता लञ्च मिटिङमा, को बन्लान सभापति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारका तीन सदस्य छलफलमा जुटेका छन् । कांग्रेस सभापतिमा दावेदार महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला आज पनि छलफलमा जुटेका हुन् ।

कोइराला परिवारबाट साझा उम्मेदवार बनाउने प्रयत्न स्वरुप उनीहरु शशांकनिवास महाराजगन्जमा लञ्च मिटिङमा छन् । तीनै जनाले सभापतिमा दावी गरिरहेका छन् ।