रामेछापबाट कांग्रेसका पूर्ण तामाङ निर्वाचित

रामेछापबाट कांग्रेसका पूर्ण तामाङ निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणना परिणामअनुसार कान्छारामले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले हराएका हुन्।

कान्छारामले ४७ हजार ०९८ ल्याएका छन् भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन् ।