काठमाण्डु – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुरु भएको छ । कांग्रेस महाधिवेसन , मन्त्रीपरिषद विस्तार लगाएतका बिषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
गैरआवासीय नेपालीको महाधिवेशनको विषयलाईपनि छलफलको एजेण्डा बनाइएको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारी नेताहरू बैठकमा सहभागी छन् ।




प्रतिक्रिया