विकासमा अवरोध पु¥याउनेलाई बहिष्कार गर्नुपर्छ : मन्त्री पोखरेल

विकासमा अवरोध पु¥याउनेलाई बहिष्कार गर्नुपर्छ : मन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताएका छन्।

आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले टोखा नगरपालिकामा  आयोजना गरेकोे शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकासका लागि सबै पार्टी एक हुनुपर्नेमा जोड दिदै  विकास निर्माणका लागि अवरोध गर्ने व्यक्ति र संस्थाको मुद्दा नै दर्ता नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे ।