भारतमा आमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु

भारतमा आमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ । राजस्थानमा ओमिक्रोनबाट एक जनाको मृत्यु भएको हो ।

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि जनाइएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो ।