कोरोना संक्रमण ह्वात्तै बढ्यो, २४ घण्टामा २ हजार ४४४ जना संक्रमित फेला

कोरोना संक्रमण ह्वात्तै बढ्यो, २४ घण्टामा २ हजार ४४४ जना संक्रमित फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । मंगलबार २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

१४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।