काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३४१ वटा नमुनामा परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर ४०० जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया