काठमाण्डु – काठमाण्डु उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । पछिल्ला समय काठमणडु उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।




प्रतिक्रिया