काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज २४६ जना निको भएका छन् । हालसम्म कोरोना भाइरसबाट २ लाख ६५ हजार ६९ सय जना निको भएका छन् । त्यसैगरी २० लाख ५७ हजार ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
कोरोना भाइरसबाट आज थप तीन जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार २० जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया