मुख्यसचिव बैरागीलाई कोरोना भाइरसको संक्रमण

मुख्यसचिव बैरागीलाई कोरोना भाइरसको संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बैरागीले ट्विटरमा आफु संक्रमित भएको रिपोर्ट बुधवार आएको जानकारी दिएका हुन् ।

उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।