मुख्यसचिव बैरागीलाई कोरोना भाइरसको संक्रमण


काठमाण्डु – सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बैरागीले ट्विटरमा आफु संक्रमित भएको रिपोर्ट बुधवार आएको जानकारी दिएका हुन् ।

उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement