नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भेटियो

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । उनीहरु सबैको भेरी अस्पतालमा परीक्षण गर्दा कोरोना देखिएको हो ।

नेपालगञ्जमा आज दिउँसो मात्र ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजै पर्सामा पनि एक जना कोरोना संक्रमित फेला परेका थिए ।

आज मात्र १६ जनामा कोरोना संक्रमित भेटिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । १६ जना निको भर घर फर्किएका छन् ।