काठमाडौं – बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । त्यसैगरी मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका थप एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् भने ३५ जना निको भएका छन् ।




प्रतिक्रिया