चीनमा अर्जेन्टिनाबाट आयत गरिएका गाईको मासुमा कोरोना संक्रमण


एजेन्सी – चीनमा गाईको मासुमा कोरोना भाइरस पोजेटिभ पाईएको छ । अर्जेन्टिनाबाट आयत भएका गाईको मासुमा कोरोना संक्रमण पुष्टि भएको ग्लोबल टाइम्सले जनाएको छ ।

अर्जेन्टिनाबाट आयात गरिएको दुई वटा गाईका उत्पादनहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । तिब्बत स्वायत्त क्षेत्र नजिकै पर्ने एनडब्ल्यु चीनको गान्सु प्रान्तको स्वायत्त प्रान्त गणाननमा प्याक गरिएको गाईको मासुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement