काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा परीक्षण गर्दा चार हजार ९०४ जनामा संक्रमण पुष्टि हो ।
आज देशभर दुई हजार ११५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया