काेराेनाबाट एकैदिन ५ जनाको मृत्यु

काेराेनाबाट एकैदिन ५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाकाे मृत्यु भएकाे छ ।नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ तथा एन्टिजेन विधिबाट ३५० जनामा गरी ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।