विराटनगरमा कोरोनाबाट मृत्यु भएका वृद्धको शव नेपाली सेनाद्वारा व्यवस्थापन

विराटनगरमा कोरोनाबाट मृत्यु भएका वृद्धको शव नेपाली सेनाद्वारा व्यवस्थापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विराटनगरमा कोरोनाबाट मृत्यु भएका वृद्धको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । विराटनगर महानगरपालिका–५ का स्थायी बसोबास गर्दै आएका वृद्धको हिजो कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा बिहान १० बजे उनको स्वाब संकलन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले जानकारी दिए ।

मृतक वृद्ध मधुमेह रोगबाट पीडित थिए । तस्बीर: आवर विराटनगरबाट