सशस्त्र प्रहरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

सशस्त्र प्रहरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुमा कोरोना भाइरसको संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

निमोनियाबाट ग्रसित भएकी सर्लाही मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत १६ गते भर्ना भएको स्रोतले जानकारी दियो ।