नेपालगन्जमा अछामका पुरुषको कोरोनाबाट मृत्यु

नेपालगन्जमा अछामका पुरुषको कोरोनाबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

आइतबार साँझ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका अछाम चौरपाटी ५ का ५० वर्षका पुरुषको मृत्यु भएको हो ।

उनको मृत्युपछि कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले जानकारी दिए ।