विराटनगर – कोरोना भाइरसको संक्रणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा उपचाररत बिराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वासप्रस्वासमा समस्या देखिएकी उक्त महिलाको मंगलबार राती ८ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।




प्रतिक्रिया