काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट एक जना सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बागलुङको ढोरपाटन–७ का २५ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मुस्ताङमा कार्यरत जवानको बिहीबार राती मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।




प्रतिक्रिया