काठमाडौं – नेपालमा २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै पाँच जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिए । त्यस्तै १८७ जना संक्रमित निको भएका छन् ।




प्रतिक्रिया