कपिलवस्तुका १५ जनाले जिते कोरोना

कपिलवस्तुका १५ जनाले जिते कोरोना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुका १५ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुकाअनुसार शुक्रबार चारजना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेहरुमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन् । उनीहरुको कोरोना विशेष अस्पताल दाङमा उपचार भएको थियो । यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ ।