गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थप भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जना संक्रमित फेला परेका हुन् ।