कर्मचारीमा कोरोना भएपछि एन्फा कार्यालय तीन दिन बन्द


काठमाण्डु – कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालय तीन दिन बन्द गरिएको छ ।

बुधबार एन्फाको स्टोरमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले कर्मचारी संक्रमित भएको पुष्टि भएकाले केन्द्रिय कार्यालय तीन दिन बन्द राख्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement